मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

April 16, 2017 Nepal Media Online 0

सिराहा, ३ वैशाख २०७४। सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली [थप समाचार…../Read More…]

पाल्पामा पुरुषभन्दा महिला निर्वाचनमा सक्रिय बन्दै

April 16, 2017 Nepal Media Online 0

पाल्पा, ३ वैशाख २०७४ । स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त [थप समाचार…../Read More…]

इजिप्टका पूर्व गृहमन्त्री एड्लीलाई सात वर्ष कैद सजायँ

April 15, 2017 Nepal Media Online 0

इजिप्ट, २ वैशाख २०७४ । इजिप्टका पूर्व गृहमन्त्री हविव अल एड्लीलाई भ्रष्टाचार अभियोगमा यहाँको एक अदालतले सात वर्ष जेल सजायँ तोकेको छ । एड्लीविरुद्धको भ्रष्टाचार मुद्दा इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको [थप समाचार…../Read More…]

अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको पोखरामा निर्माण सुरु

April 15, 2017 Nepal Media Online 0

कास्की, २ वैशाख २०७४ । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको [थप समाचार…../Read More…]

पहिरो पन्छाएपछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

April 15, 2017 Nepal Media Online 0

चितवन, २ वैशाख २०७४ । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो [थप समाचार…../Read More…]

रौतामा भलिबल प्रतियोगिता शुरु

April 15, 2017 Nepal Media Online 0

उदयपुर, २ वैशाख २०७४। पशुपक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षका उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा ८ टोलीले [थप समाचार…../Read More…]

मकवानपुर जिल्लामा मतदाता स्वयंसेवक परिचालन

April 15, 2017 Nepal Media Online 0

मकवानपुर, २ वैशाख २०७४ । मकवानपुर जिल्लाका घर घरमा स्थानीय मतदातालाई प्रशिक्षित गर्न आज बिहानैदेखि स्वयम्सेवक परिचालन गरिएको छ । ८ गाउँपालिकामा ९/९ वडा, थाहा नगरपालिकाका १२ वडा र हेटौँडा [थप समाचार…../Read More…]

आगलागीबाट रु १५ लाखको क्षति

April 15, 2017 Nepal Media Online 0

सप्तरी, २ वैशाख २०७३। सत्तरीको पोर्ता गाविस–६मा गए राति आगलागी हुँदा करिब रु १५ लाखको क्षति भएको छ । स्थानीयवासी सतयदेव पघैया यादवको गहुँ दाइ गर्ने क्रममा थ्रेसरबाट सल्केको आगोले [थप समाचार…../Read More…]

अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

April 15, 2017 Nepal Media Online 0

अफगानिस्तान, २ वैशाख २०७४। अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार [थप समाचार…../Read More…]

नेपाली नयाँ वर्ष २०७४ को पहिलो दिन शुभकामना आदानप्रदानका साथ मनाउदै

April 14, 2017 Nepal Media Online 0

काठमाडौँ, १ बैशाख २०७४। । आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष [थप समाचार…../Read More…]