अन्ततः पाकिस्तानी दम्पत्तिले आफ्नो शिशुको उपचार गर्न भारतको प्रवेशाज्ञा पाए
भारत, ३१ जेठ २०७४। पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा ९प्रवेशाज्ञा० प्राप्त गरेको समाचार छ । उक्त दम्पत्तिले आफ्नो शिशुको उपचारका लागि भारत आउन [थप समाचार…../Read More…]
