खाडी समस्याबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री सरिफ साउदी अरबतर्फ

June 13, 2017 Nepal Media Online 0

पाकिस्तान, ३० जेठ २०७४। पछिल्ला केही दिन यता खाडी क्षेत्रका छ मुलुक र कतारवीच देखिएको कुटनैतिक सङ्कट समाधान गर्ने पहलस्वरुप पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ सोमबार साउदी अरबतर्फ लाग्नुभएको पाकिस्तानी अधिकारीले [थप समाचार…../Read More…]

हमासले विद्यार्थीलाई मानव ढाल बनाएको नेतन्याहुको आरोप

June 12, 2017 Nepal Media Online 0

इजरायल, २९ जेठ २०७४ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास समूहले गाजा क्षेत्रका दुई विद्यालयमा सुरुङ बनाई विद्यार्थीहरुलाई मानव ढाल बनाइएको भनी कडा आलोचना गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी [थप समाचार…../Read More…]

No Image

नवलपरासीको अरुणखोला र चोरमारा जङ्गलमा सवारी दुर्घटनामा परी १० जना घाइते

June 11, 2017 Nepal Media Online 0

नवलपरासी, २८ जेठ २०७४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ । [थप समाचार…../Read More…]

बेनी अस्पतालमा पाठेघर बाहिर रहेको १३ हप्ताको गर्भको सफल शल्यक्रिया

June 11, 2017 Nepal Media Online 0

म्याग्दी, २८ जेठ २०७४ । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको [थप समाचार…../Read More…]

पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

June 11, 2017 Nepal Media Online 0

भारत, २८ जेठ २०७४ । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका [थप समाचार…../Read More…]

भारतमा भएको दुर्घटनामा ८ जनाको मृत्यु

June 11, 2017 Nepal Media Online 0

भारत, २८ जेठ २०७४। भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २ जना गम्भीर घाइते भएका छन् । “जगदिशपुर जिल्लाको चन्डोलमा ट्रक र [थप समाचार…../Read More…]

विवरण फरक पर्दा ४ सय परीक्षार्थीको इपिएस परीक्षा छुट्यो

June 10, 2017 Nepal Media Online 0

काठमाडौँ, २७ जेठ २०७४ । रोजगार अनुमति प्रणाली ९इपिएस० आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत आज पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० परीक्षार्थीको परीक्षा छुटेको [थप समाचार…../Read More…]

जर्मन चान्सलरद्वारा सैनिकसँगको तनाव समाधानको प्रयास

June 10, 2017 Nepal Media Online 0

जर्मनी, २७ जेठ २०७४ । जर्मन चान्सलर एन्गेला मर्केलले सरकार र सेनाबीच बुन्देश्वेहरमा भएका शृङ्खलाबद्ध टकरावका बीच सेनाको भूमिकाको प्रशंसा गर्दै तनाव कम गर्ने प्रयास गर्नुभएको छ । उहाँले राज्यलाई [थप समाचार…../Read More…]

इजिप्टका ८ जना फुटबल प्रशंसकलाई २ वर्ष जेल सजाय

June 10, 2017 Nepal Media Online 0

इजिप्ट, २७ जेठ २०७४ । इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ । सन् [थप समाचार…../Read More…]

असारको २,३,४ गते पोखरामा तेस्रो पोर्क फेस्टिबल हुने

June 10, 2017 Nepal Media Online 0

कास्की, २७ जेठ २०७४। बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । ‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा [थप समाचार…../Read More…]