जादाजादै भारतीय राष्ट्रपतिले सजाय पाएका कैदीलाइ आम माफी दिन अस्विकार
भारत, ४ असार २०७४। भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गर्नुभएको छ । उहाँको कार्यकाल आउदो महिना सकिदैछ । [थप समाचार…../Read More…]
