प्याराग्लाइडिङ सिक्ने क्रममा जेलिएर युवकको मृत्यु

June 20, 2017 Nepal Media Online 0

कास्की, ६ असार २०७४। प्याराग्लाइडिङ दुर्घटनामा परी सोमवार दिउँसो एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको [थप समाचार…../Read More…]

बस पल्टिँदा १३ जना घाइते/कारको ठक्करबाट वृद्धाको मृत्यु

June 20, 2017 Nepal Media Online 0

सप्तरी, ६ असार २०७४। राजविराज–रुपनी सडक खण्डअन्तर्गत सप्तरीको राजविराज रुपनीरोडमा सोमवार यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सो दुर्घटनामा परी बसमा सवार सप्तरी नेगडा–३ बस्ने ३५ [थप समाचार…../Read More…]

जापानमा वस्ने नेपाली द्वारा राजदुत राणाको स्वागत

June 20, 2017 Nepal Media Online 0

जापान, ६ असार २०७४। जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई जापनमा रहेको दर्जनभन्दा बढी सङ्घसंस्थाले आइतबार सम्मान गरेका छन् । लामो समयदेखि कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार महिला राजदूत [थप समाचार…../Read More…]

व्यवसायिक तरकारी खेतीले जीवननै परिवर्तन

June 18, 2017 Nepal Media Online 0

कञ्चनपुर, ४ असार २०७४ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ शान्तिपुरका भागिराम चौधरीलाई कडा मेहनत गरेर खेतमा उब्जाएको अन्नवालीबाट वर्षभरी खानलाई पुग्दैन्थ्यो । खानलाई नपुग्ने भएपछि उहाँले सोहि खेतमा व्यावसायिक तरकारीखेती [थप समाचार…../Read More…]

खुकुरी प्रहार गरी फरार ईश्वर श्रेष्ठ प्रहरी नियन्त्रणमा

June 18, 2017 Nepal Media Online 0

तनहुँ, ४ असार । गत जेठ २४ गते खुकुरी प्रहार गरी फरार रहेका शुक्लागण्डकी नगरपालिका– ५ का ३३ वर्षीय ईश्वर श्रेष्ठलाई प्रहरीले शनिवार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय [थप समाचार…../Read More…]

यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी

June 18, 2017 Nepal Media Online 0

भक्तपुर, ४ असार २०७४। भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, [थप समाचार…../Read More…]

लिबियाली सामुद्रिक क्षेत्रबाट करिब नौसय शरणार्थीको उद्धार

June 18, 2017 Nepal Media Online 0

लिबिया, ४ असार २०७४ । लिबियाको पश्चिमी भाग साव्रधा सहर नजिकैको सामुद्रिक क्षेत्रबाट शुक्रबार करिब ९०० आप्रवासी शरणार्थीलाई उद्धार गरेको लिबियाली सामुद्रिक सुरक्षा अधिकारीले जनाएका छन् । लिबियाली नौसेनाका प्रवक्ता [थप समाचार…../Read More…]

भारी बर्षाका कारण नाइजरमा १४ र आइभरी कोष्टमा ११ जनाको मृत्य

June 18, 2017 Nepal Media Online 0

आइभरीकोष्ट, ४ असार २०७४। विशाल बर्षाका कारण पश्चिम अफ्रिकी मुलुक नाइजरमा १४ जना र आइभरी कोष्टमा ११ जनाको मृत्यु भएको शुक्रबार संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकका स्थानीय अधिकारीलाई उद्धृत गरी जनाएको [थप समाचार…../Read More…]

रसियामाथी थप प्रतिवन्ध लगाउने प्रस्तावले दुइदेश विच जटिलता आउनेः पुटिन

June 18, 2017 Nepal Media Online 0

रसिया, ४ असार २०७४। अमेरिकी सिनेटबाट पारित भएको रसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार एक रसियाली टेलिभिजनसँगको कुराकानीमा बताउनुभएको छ । [थप समाचार…../Read More…]

फेरी क्युवामाथी अमेरिकी प्रतिवन्ध

June 18, 2017 Nepal Media Online 0

अमेरिका, ४ असार २०७४। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौताका केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएको छ । पूर्वराष्ट्रपति ओबामाको क्युवासँगको यात्रा [थप समाचार…../Read More…]