नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा अवतरण, वैज्ञानिकहरुमा खुशीयाली

November 28, 2018 Nepal Media Online 0

अमेरिका, १२ मङ्सिर २०७५ । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको [थप समाचार…../Read More…]

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत ः प्रम ओली

November 27, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ मङ्सिर २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना [थप समाचार…../Read More…]

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

November 27, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ मङ्सिर २०७५ । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ [थप समाचार…../Read More…]

तिम्ल्याहा बच्चाको उपचारमा समस्या

November 27, 2018 Nepal Media Online 0

म्याग्दी, ११ मङ्सिर २०७५ । धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ । परियारले सोमबार [थप समाचार…../Read More…]

जबर्जस्ती करणी आरोपमा २० वर्षीय अमृत विक पक्राउ

November 27, 2018 Nepal Media Online 0

ताप्लेजुङ, ११ मङ्सिर २०७५ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको [थप समाचार…../Read More…]

भाइको हत्या अभियोगमा दाजु पक्राउ

November 27, 2018 Nepal Media Online 0

नुवाकोट, ११ मङ्सिर २०७५ । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको [थप समाचार…../Read More…]

स्विट्जरल्याण्डमा आगलागीमापरी छ जनाको मृत्यु

November 27, 2018 Nepal Media Online 0

स्वीट्जरल्याण्ड, ११ मङ्सिर २०७५ । स्वीट्जरल्याण्डको पूर्वी सहर सोलोथर्नमा आइतबार राती भएकोे आगलागीमा परी कम्तीमा बालबालिकासहित छ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । आगलागी हुँदा भवनभित्र करिब २० [थप समाचार…../Read More…]

ढोरपाटनमा आगलागीबाट ३० घर जले

November 25, 2018 Nepal Media Online 0

म्याग्दी, ९ मङ्सिर २०७५ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको [थप समाचार…../Read More…]

नेत्रहिन क्रिकेटको उपाधि त्रिभूवन आर्मी क्लबलाई

November 25, 2018 Nepal Media Online 0

मोरंग, ९ मङ्सिर २०७५ । विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । विराटनगरको शहीद रङ्गशामा शनिवार सम्पन्न भएको अन्तिम खेलमा [थप समाचार…../Read More…]

नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी र शिवानी फाइनलमा

November 25, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ मङ्सिर २०७५ । प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । शनिवार भएको महिला यु २४ को ५७ [थप समाचार…../Read More…]