सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु

June 20, 2018 Nepal Media Online 0

सप्तरी, ६ असार २०७५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय [थप समाचार…../Read More…]

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम

June 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ असार २०७५ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन गर्दै आएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ घरेलु [थप समाचार…../Read More…]

समेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

June 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ असार २०७५ । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा [थप समाचार…../Read More…]

संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान’

June 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ असार २०७५ । बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ । रु १५ [थप समाचार…../Read More…]

अब बन्ने कानूनमा पत्रकारितालाई थप मर्यादित बनाउनुपर्ने

June 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ असार २०७५ । अब बन्ने कानूनमा पत्रकारितालाई थप मर्यादित बनाउनुपर्ने आवश्यकतामाथि सरोकारवालाले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको ‘प्रेस काउन्सिल ऐनको मस्यौदा, गोपनीयताको [थप समाचार…../Read More…]

लर्ड बुद्ध र बिग थ्री विजयी

June 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ५ असार २०७५ । लर्ड बुद्ध र बिग थ्रीले पाँचौँ साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि हात पारेका छन् । साइपाल एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगिताको लर्ड बुद्ध छात्र [थप समाचार…../Read More…]

हाडनाता करणी गरेको आरोपमा १५ वर्ष कैद

June 19, 2018 Nepal Media Online 0

धादिङ, ५ असार २०७५ । गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु [थप समाचार…../Read More…]

पीसकोर स्वयंसेवकद्वारा शपथ

June 19, 2018 Nepal Media Online 0

काठमाडौँ, ५ असार २०७५ । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत पिटर ए मालनाक तथा पीसकोरका नेपाल निर्देशक शेरिल रस्सेलबाट ३५ पीसकोर स्वयंसेवकले शपथ ग्रहण गरेका छन् । नेपालमा आफ्नो दुई [थप समाचार…../Read More…]

नेपाल सरकारले उपलव्ध गराएको ऋण लप्सीजन्य उत्पादनमा सदुपयोग गर्नुस्

June 19, 2018 Nepal Media Online 0

भक्तपुर, ५ असार २०७५ । साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई आग्रह गर्नुभएको छ । साना [थप समाचार…../Read More…]

एसियाली खेलका लागि दुई कोरियाको संयुक्त टोली बन्ने

June 19, 2018 Nepal Media Online 0

दक्षिण कोरिया, ५ असार २०७५ । दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् । आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु [थप समाचार…../Read More…]