दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी
रसिया, ५ असार २०७५ । विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल [थप समाचार…../Read More…]
