सुलीबाट दैनिक ४०० किलोवाट विद्युत् उत्पादन

June 6, 2018 Nepal Media Online 0

स्याङ्जा, २३ जेठ २०७५ । कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न [थप समाचार…../Read More…]

भारी परिमाणमा भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ

June 6, 2018 Nepal Media Online 0

पर्सा, २३ जेठ २०७५ । भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत [थप समाचार…../Read More…]

गर्मीका कारण सिरहाको जनजीवन कष्टकर

June 6, 2018 Nepal Media Online 0

सिराहा, २३ जेठ २०७५ । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर [थप समाचार…../Read More…]

हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

June 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २३ जेठ २०७५ । पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ । नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन [थप समाचार…../Read More…]

कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

June 6, 2018 Nepal Media Online 0

कतार, २३ जेठ २०७५ । कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताउनुभएको [थप समाचार…../Read More…]

No Image

विश्व वातावरण दिवसको अवसरमा फेवाताल किनारामा वृक्षारोपण

June 6, 2018 Nepal Media Online 0

कास्की, २३ जेठ २०७५ । विश्व वातावरण दिवसका अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र उपत्यका बृहत् सरसफाइ अभियानको संयोजनमा मंगलवार फेवाताल किनारामा बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरियो [थप समाचार…../Read More…]

चीनमा फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु, दर्जनौ फसेको आशङ्का

June 6, 2018 Nepal Media Online 0

चीन, २३ जेठ २०७५ । चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको आशङ्का गरिएको [थप समाचार…../Read More…]

इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

June 6, 2018 Nepal Media Online 0

संयुक्त अरब इमिरेट्स, २३ जेठ २०७५ । इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना [थप समाचार…../Read More…]

श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक

June 5, 2018 Nepal Media Online 0

बझाङ, २२ जेठ २०७५ । जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत [थप समाचार…../Read More…]

राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

June 5, 2018 Nepal Media Online 0

रोल्पा, २२ जेठ २०७५ । ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी [थप समाचार…../Read More…]