जिम्बावेका रेडियो र टेलिभिजन संस्था सैनिकको कव्जामा

November 16, 2017 Nepal Media Online 0

जिम्वावे, ३० कात्तिक २०७४ । जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको बताइएको छ । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले सो कुरा जनाएका छन् । जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी [थप समाचार…../Read More…]

चारदिने आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

November 14, 2017 Nepal Media Online 0

जुम्ला, २८ कात्तिक २०७४ । यही कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । स्वास्थ्य मन्त्रालय र [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारी अबुधावीमा 

November 14, 2017 Nepal Media Online 0

संयुक्त अरव इमिरेटस, २८ कात्तिक२०७४ । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा [थप समाचार…../Read More…]

युरोपेली संघका २३ देशद्वारा रक्षा सम्झौतामा हस्ताक्षर

November 14, 2017 Nepal Media Online 0

ब्रसेल्स, २८ कात्तिक २०७४ । युरोपेली संघमा आवद्ध भएका विभिन्न २३ देशका रक्षा मन्त्रीहरुले सोमबार एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । देशहरुको सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने उद्देश्यले छुट्टै [थप समाचार…../Read More…]

७.३ म्याग्निच्युडको विनासकारी भूकम्पका कारण ३९५ इरानीको मृत्यु, २० गाउँ ध्वस्त

November 14, 2017 Nepal Media Online 0

इरान, २८ कात्तिक २०७४ । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३ सय ९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । इराक र इरानको सीमा [थप समाचार…../Read More…]

राइनो गोल्डकप प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौँलाई

November 10, 2017 Nepal Media Online 0

नवलपरासी, २४ कात्तिक २०७४ । नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौँले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौँ [थप समाचार…../Read More…]

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

November 10, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ कात्तिक २०७४ । तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले सो सेवा शुरु [थप समाचार…../Read More…]

गणेशमान सिंहको सालिकमा माल्यार्पण

November 10, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ कात्तिक २०७४ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको [थप समाचार…../Read More…]

पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित

November 10, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ कात्तिक २०७४ ।राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गर्नुभएको छ । सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान [थप समाचार…../Read More…]

उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

November 9, 2017 Nepal Media Online 0

चीन, २३ कात्तिक २०७४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गर्नुभएको छ । हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उहाँले चिनियाँ राष्ट्रपति सि [थप समाचार…../Read More…]