सडकका खाल्टा पुर्ने काममा तीव्रता
काठमाडौँ, १२ साउन २०७४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्टा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा आज बिहान [थप समाचार…../Read More…]
