खैरकन्द्रा होमस्टे सञ्चालनका लागि १३ लाख हस्तान्तरण

July 23, 2017 Nepal Media Online 0

कञ्चनपुर, ८ साउन २०७४। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित खैरकन्द्रा सामुदायिक घरवास ‘होमस्टे’ स्थापनार्थ रु १३ लाखको पूँजी कोष शनिबार हस्तान्तरण गरिएको छ । त्रिशक्ति मध्यवर्तीे उपभोक्ता समितिको आयोजना तथा राष्ट्रिय [थप समाचार…../Read More…]

३०० शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा

July 23, 2017 Nepal Media Online 0

जुम्ला, ८ साउन २०७४ । हिमाली क्षेत्रको गौरवको आयोजनाका रुपमा मानिने ३०० शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रु ७६ करोडमा [थप समाचार…../Read More…]

मर्मत गरेको महिनादिन नपुग्दै माडीमा ५ दिनदेखि विद्युत सेवा बन्द

July 23, 2017 Nepal Media Online 0

चितवन, ८ साउन २०७४ । बिग्रिएर बनेको महिना दिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जमिनमुनि गाडिएको [थप समाचार…../Read More…]

तीन पसलमा आगलागी, लाखौँ रुपैयाको क्षति

July 23, 2017 Nepal Media Online 0

लमजुङ , ८ साउन २०७४। बेँसीशहरका तीन पसलमा गए राति आगलागी भएको छ । बेँसीशहर सात, हाइस्कूल चोकस्थित हेमप्रसाद घिमिरेको घरमा रहेका तीनवटा पसलमा आगलागी भएको हो । आगलागीबाट पसलमा [थप समाचार…../Read More…]

पूर्व महान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न २८लाई मृत्युदण्डको आदेश

July 23, 2017 Nepal Media Online 0

इजिप्ट, ८ साउन २०७४। सन् २०१५ मा इजिप्टका एक जना सरकारी पूर्व महान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न २८ अपराधीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको [थप समाचार…../Read More…]

रोबोटिक्स पदक जित्ने बालिकालाई अफगान राष्ट्रपतिको बधाई

July 23, 2017 Nepal Media Online 0

अफगानिस्तान, ८ साउन २०७४। हालै अमेरिकामा आयोजित रोबोटिक्स प्रतियोगितामा पदक जित्ने अफगान बालिकालाई अफगानिस्तानका राष्ट्रपतिले बधाई दिनुभएको छ । यसै हप्ताको सुरुमा अमेरिकामा सो प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताका [थप समाचार…../Read More…]

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

July 23, 2017 Nepal Media Online 0

चितवन, ८ साउन २०७४। नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन [थप समाचार…../Read More…]

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजिनामा

July 23, 2017 Nepal Media Online 0

अमेरिका, ८ साउन २०७४। अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट राजिनामा दिएका छन् । स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट [थप समाचार…../Read More…]

सडक दुर्घटनामा परी भारतमा ९ र चीनमा ११ जनाको मृत्यु

July 23, 2017 Nepal Media Online 0

भारत/चीन, ८ साउन २०७४। भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । दवै घटनामा परी कम्तीमा ३१ जना घाइते भएको अधिकारीलाई उद्धृत गर्दै [थप समाचार…../Read More…]

५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

July 22, 2017 Nepal Media Online 0

लमजुंग, ७ साउन २०७४। नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ [थप समाचार…../Read More…]