नेपाली फुटवल टोली जापानका विभिन्न टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने
काठमाण्डौ, १४ साउन २०७४ । ए एफ सी यशियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास स्वरुप जापानका ५ विभिन्न टोलीहरु संग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । [थप समाचार…../Read More…]
