पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा १० दिने उदघोषण तालिम सम्पन्न

June 23, 2017 Nepal Media Online 0

कास्की, ९ असार २०७४ । आदिवासी जनजाति महासङ्घ पोखरा महानगरपालिकाले आयोजना गरेको उद्घोषण तालिमबाट एकैपटक ३५० जनाभन्दा बढी प्रशिक्षित भएका छन् । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा गत जेठ २८ गतेदेखि [थप समाचार…../Read More…]

पानी र खाद्यान्नको माग गर्दै चेपाङ समुदाय स्थानीय विकास अधिकारीको कार्यकक्षमा

June 23, 2017 Nepal Media Online 0

धादिङ, ९ असार २०७४ । विगत ५ वर्षदेखि पानी माग्दै आएका दक्षिणी धादिङका चेपाङ बिहीबार जिल्लाका सरकारी कार्यालयमा पानी माग गर्दै आफ्नो गाउँमा परेको बजेटबारे सोधखोज गर्न स्थानीय विकास अधिकारीको [थप समाचार…../Read More…]

नारायणगढ मुग्लिन सडकमा पहिरो, २ जनाको शव फेला

June 23, 2017 Nepal Media Online 0

चितवन, ९ असार २०७४ । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ । प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित [थप समाचार…../Read More…]

मोरङमा छ महिनाको अवधिमा बत्तीसवटा बलात्कारका घटना

June 22, 2017 Nepal Media Online 0

मोरंग, ८ असार २०७४। सन् २०१७ को ६ महिनाको अवधिमा मोरङमा ३२ वटा बलात्कारका घटना भएका छन र ८ वटा बलात्कारको प्रयास गरिएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) विराटनगरद्वारा [थप समाचार…../Read More…]

ठगी आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ

June 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ असार २०७४। प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, वरिष्ठ [थप समाचार…../Read More…]

म्याग्दीका महिलाले गरे ‘समान ज्याला गाउँ’ घोषणा

June 22, 2017 Nepal Media Online 0

म्याग्दी, ८ असार २०७४ । महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक दुर्गम गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् [थप समाचार…../Read More…]

No Image

प्राज्ञ नगेन सिंहको आठौँ एकल चित्रकला प्रदर्शनी सम्पन्न

June 22, 2017 Nepal Media Online 0

कास्की, ८ असार २०७४। लायन्स क्लब अफ लेखनाथको आयोजनामा प्राज्ञ नगेन सिंहको आठौँ एकल चित्रकला प्रदर्शनी ‘७ प्रदेश कला प्रदर्शनी’ पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा बुधबार सम्पन्न भएको छ । [थप समाचार…../Read More…]

भोजपुरमा स्थानिय तह निर्वाचनको प्रमुख पदमा महिला सहभागिता न्यून

June 22, 2017 Nepal Media Online 0

भोजपुर, ८ असार २०७४। आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भोजपुर जिल्लाभर प्रमुख पदमा महिलाको प्रतिनिधित्व न्यून रहेको छ । जिल्लामा एकमात्र गाउपालिकामा प्रमुख पदमा महिलाको उम्मेदबारी [थप समाचार…../Read More…]

मेलम्ची नपामा फ्री वाइफाई र नगरबस सञ्चालन

June 22, 2017 Nepal Media Online 0

सिन्धुपाल्चोक, ८ असार २०७४। सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ । मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो [थप समाचार…../Read More…]