साउदी राजाका छोरा मोहमद बिन सालमन युवराजाधिराज तथा रक्षामन्त्रि घोषित

June 22, 2017 Nepal Media Online 0

साउदी अरेविया, ८ असार २०७४। साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गर्नुभएको छ । उहाँले यसअघि उहाँका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गर्नुभएको [थप समाचार…../Read More…]

९६ वर्षीय वेलायती युवराज फिलिप सङ्क्रमणका कारण अस्पताल भर्ना

June 22, 2017 Nepal Media Online 0

लन्डन, ८ असार २०७४ । बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना हुनुभएको छ । शरीरमा सङ्क्रमण भएको [थप समाचार…../Read More…]

मध्य अफ्रिकामा भएको झडपमा परी एक सयको मृत्यु

June 22, 2017 Nepal Media Online 0

मध्य अफ्रिकन गणतन्त्र, ८ असार २०७४ । मध्य अफ्रिकाली गणतन्त्रमा भएको झडपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । उक्त हिंसा सरकारले विद्रोही [थप समाचार…../Read More…]

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

June 22, 2017 Nepal Media Online 0

रसिया, ८ असार २०७४। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी [थप समाचार…../Read More…]

यो दशैँमा मेलम्चीको पानी काठमाण्डौवासीले पिउन नपाउने

June 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ असार २०७४। तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी रहेकोले काठमाण्डौवासीले यो दशैँमा मेलम्चिको पानी पिउन नपाउन कठिनछ । हाल दैनिक ११ मिटर सुरुङ भन्दा बढी खन्न सकिएको [थप समाचार…../Read More…]

काँग्रेसले बागी उम्मेदवारमाथी कारबाही गर्ने

June 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ असार २०७४ । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दे यही [थप समाचार…../Read More…]

No Image

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता साउन १५ गतेदेखि हुँदै

June 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ असार २०७४। फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन [थप समाचार…../Read More…]

पाकिस्तानद्वारा अफगानी सीमामा बार लगाइने

June 20, 2017 Nepal Media Online 0

पाकिस्तान, ६ असार २०७४। पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ । मङ्गलबार सेनाद्वारा [थप समाचार…../Read More…]

भारतमा सन् २०१२ सम्झाउने अर्को बलात्कारको घटना

June 20, 2017 Nepal Media Online 0

भारत, ६ असार २०७४। भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्को घटना सोमबार राति भएको छ । भारतीय [थप समाचार…../Read More…]

भक्तपुरमा ५ परिवारकोलागि ५० हजारको स्वास्थ्य बिमा कार्यक्रम सुरु

June 20, 2017 Nepal Media Online 0

भक्तपुर, ६ असार २०७४ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यहाँ पनि सुरू भएको छ । बिमा कार्यक्रममा ५ जनाको परिवारले वार्षिक रू २ हजार ५०० बिमा शुल्क भुक्तानी [थप समाचार…../Read More…]