जोर्डन बस दुर्घटनामा ६ जनाको मृत्यु, ३७ जना घाइते

October 26, 2016 Nepal Media Online 0

जोर्डन, १० कात्तिक २०७३। सिरियाको सीमा नजिकै अवस्थित उत्तरी जोर्डनमा मङ्गलबार भएको बस दुर्घटनामा ६ जना मानिसको मृत्यु भएको छ भने ३७ जना यात्रु घाइते भएको यहाँका अधिकारीले जनाएका छन् [थप समाचार…../Read More…]

युनिसेफद्वारा श्रीलङ्कालाई बालबालिकाको समृद्धिका लागि काम गर्न आग्रह

October 26, 2016 Nepal Media Online 0

श्रीलङ्का, १० कात्तिक २०७३ । संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय बालबालिकाको आपतकालीन कोष (युनिसेफ)ले मङ्गलबार श्रीलङ्काका बालबालिकालाई शान्तिपूर्ण भविष्य र समृद्धि समाजको अनुभूति हुनेगरी बालबालिकाको विकासमा थप लगानी गर्न आग्रह गरेको छ [थप समाचार…../Read More…]

यमनी राजधानीमा राष्ट्रसङ्घ दूतविरुद्ध प्रदर्शन

October 26, 2016 Nepal Media Online 0

यमन, १० कात्तिक २०७३ । यमनका विद्रोहीद्वारा अधिनस्थ राजधानी सानामा मङ्गलबार सयौँ यमनी नागरिकले यमनको द्वन्द्व समाधान प्रक्रियालाई संयुक्त राष्ट्रसङ्घले जटिल बनाएको भन्दै यमनका लागि राष्ट्रसङ्घीय दूत वल्ड शेख अहमद [थप समाचार…../Read More…]

तिहार नजिकिदै गर्दा माटोको पालाको मूल्य र माग बढ्यो, उत्पादन घट्यो

October 25, 2016 Nepal Media Online 0

भक्तपुर, ९ कात्तिक २०७३ । दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, [थप समाचार…../Read More…]

सिरियाको अलेप्पो नगरको वर्तमान अवस्थाबारे अमेरिकी गृहमन्त्री र रुसी परराष्ट्रमन्त्रीबीच वार्ता

October 25, 2016 Nepal Media Online 0

रसिया, ९ कार्तिक २०७३ । अमेरिकी विदेशमन्त्री जोन केरी र उहाँका रुसी समकक्षी सर्गेइ लाभरोभबीच सिरियाको उत्तरी नगर अलेप्पोको वर्तमान अवस्थाबारे सोमबार राति गम्भीर टेलिफोन वार्ता भएको रुसी परराष्ट्रमन्त्रालयले जनाएको [थप समाचार…../Read More…]

८८ वर्षिय उरुग्वेका पूर्वराष्ट्रपति जर्ज ब्याटलको निधन

October 25, 2016 Nepal Media Online 0

उरुग्वे, ९ कार्तिक २०७३। सन् २००० देखि २००५ सम्म मुलुक हाँकेका उरुग्वेका पूर्वराष्ट्रपति जर्ज ब्याटल अचानक लडेर आफ्नो राजनीतिक दलः कोलोर्याडो पार्टीमा आयोजित एक जमघट कार्यक्रममा लडेर मस्तिष्कमा अधिक रक्तश्राव [थप समाचार…../Read More…]