क्याम्वोडियामा महिलाले छोटो लुगालगाउन नपाउने कानून ल्याउने

Ayilin limक्याम्वोडियामा महिलाले छोटो लुगालगाउन नपाउने लगाएमा जरिवाना गर्ने कानून ल्याउदैछ भन्ने सुने पछि यसको विरोध जनाउन १८ वर्षिया मोलिका टेनले सामाजिक सञ्जालमा आफ्नो मतकालागि याचना गरेकी छिन ।

प्रस्तावित कानून अनुसार कम्वोडियाका महिलाले छोटो लुगालगाउन र पुरुषले पनि माथीको भाग लुगा नलगाउन पाउनेछैन । यो कानून कम्वोडियाको सँस्कृति र परम्परा जोगाइ राख्नको लागि यो कानून ल्याउन लागेको जनाएको छ ।

कम्बोडियाका महिलाहरुमा जागरुकता बढाउनकालागि पौडी पोशाक (स्विमवियर) वा छोटो लुगा लगाएर फोटो खिचेर सामाजिक सञ्जालमा समाबेश गर्ने गरेकाछन ।

 

  • 206Read This News:
  • 502239Total reads:
  • 305750Total visitors: