ब्राजिलमा कोरोनाको संक्रमणबाट मर्नेको संख्या ९० हजार भन्दा वढी
ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा पनि कोरोनाको संक्रमण उच्चगतिमा वढीरहेकोछ । ब्राजिलमा कुल संक्रमितको संंख्या २४.८३ लाख भन्दा वढी र मर्नेको ९० हजार [थप समाचार…../Read More…]
