दशैँलाई लक्षित गरी १७ हजार भेँडाच्याङ्ग्रा म्याग्दीवाट निकासी
म्याग्दी, २९ असोज २०७५ । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी [थप समाचार…../Read More…]
