बोको हरामको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए
नाइजेरिया, १२ पुस २०७५ । बोको हरामले राखेको विद्युतीय धरापमा परेर इन्डोनेसियामा १३ सुरक्षाकर्मी मारिएका छन् । मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । [थप समाचार…../Read More…]
