काठमाण्डौमा सफल भएपछि अव धनगढीमा पनि हर्न बजाउन नपाइने
कैलाली, २ असार २०७४। कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागुभएको छ । धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि [थप समाचार…../Read More…]
