bajeko masala

बाजेको सेकुवाका बुहारीले बजारमा ल्याए ‘बाजेको मसला’

June 15, 2017 Nepal Media 0

नागरिक न्युजवाटः सेकुवा पारखीमाझ ‘बाजेको सेकुवा’ बारे थप चर्चा गरिरहनुपर्दैन । झापाका दीनानाथ भण्डारीले काठमाडौँमा सुरु गरेको ‘बाजेको सेकुवा कर्नर’ अहिले राजधानीमा १० र राजधानीबाहिर चितवन र पोखरमा दुई गरी १२ वटा आउटलेटमा विस्तार भइसकेका छन् । छिट्टै बुटवलमा पनि बाजेको सेकुवाको नयाँ आउटलेट खुल्दैछ । सेकुवाको ‘ब्रान्ड’का रूपमा स्थापित [Read More…]

calcutta band

कोलकातामा आन्दोलनले आयात–निर्यात अवरुद्ध (श्रोतः कारोवार)

June 8, 2017 Nepal Media 0

News Source: www.karobardaily.com काठमाडौं : भारतको कोलकाता बन्दरगाहमा इन्डो नेपाल ट्रक एन्ड ट्रेलर ओनर्स वेलफेयर एसोसिएसन नामक एक संगठनले गरेको आन्दोलनका कारण नेपालमा आयात हुने वस्तु ६ दिनदेखि उतै रोकिएका छन् । एसोसिएसनले नेपाली व्यवसायीसँग पूर्वसम्झौता भन्दा अतिरिक्त रकम माग्दै सामान ल्याउन रोक्दा व्यवसायीहरू विलम्ब शुल्क तिर्नुपर्ने अवस्थामा पुगेका छन् [Read More…]

Nikita-Chandak-Miss-Nepal-2017

यस वर्षकी मिस नेपाल निकिता चन्दक

June 3, 2017 Nepal Media 0

काठमाडौं: यस वर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्। उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्‍याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस [Read More…]

sambidhan samsodhan bidhayek prastav

मध्यरातमा दर्ता भयो सत्तारुढ र मधेसी मोर्चाको संशोधन

April 30, 2017 Nepal Media 0

काठमाडौं, १७ बैशाख २०७४ । । संविधान संशोधन विधेयकमा सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट संशोधन मध्यरातमा दर्ता भएको छ । संशोधन दर्ताका लागि दिएको समयको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका थिए । र, राति अबेर १० बजे मात्र संशोधन संसद सचिवालयमा दर्ता गरेका [Read More…]

ljBfyL{ ;ªu7gn] KofJ;g tfnfaGbLljleGg dfu /fvL cfGbf]ng/t ljBf

प्याब्सन–एनप्याब्सन कार्यालयमा ताला

April 28, 2017 Nepal Media 0

काठमाडौं १५ चैत, २०७४ । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी संगठनले देशभरका निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबारदेखि आन्दोलनमा उत्रिएका नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनले वृद्धि शुल्क फिर्ताको माग गर्दै प्याब्सन र [Read More…]

CPN UML

एमालेले सत्तारूढ दललाई भन्यो- मोर्चा चुनावमा आउने भए हामी तयार छौ

March 21, 2017 Nepal Media 0

काठमाण्डौ, ८ चैत २०७३ । सत्तारूढ चार दलसमक्ष प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मोर्चा चुनावमा आउने सुनिश्चितता गर्न आग्रह गरेको छ। प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर गृहकार्यसहित अगाडि आउन सरकारलाई सुझाव दिँदै सरकारले तोकेको वैशाख ३१ गतेको निर्वाचनमा मोर्चा पनि आउने सुनिश्चितात भए सहमति गरेर अगाडि बढ्न सकिने जनाउ दिएको [Read More…]

uml-aviyan-jhapa

एमाले मेची–महाकाली अभियान : कुन जिल्लामा कति खर्च ?

March 21, 2017 Nepal Media 0

काठमाडौँ , ८ चैत २०७३ । फागुन २१ बाट सुरु भएको एमालेको मेची–महाकाली अभियान सकिएसँगै एमालेले अभियानबारे समीक्षा गरिरहेको छ । झण्डै एक हजार किलोमिटरको यात्रा गरेको एमालेले यो अभियानमा कुन जिल्लामा कति खर्च गर्यो त ? झापा झापाबाट सुरु भएको मेची–महाकाली अभियानअन्तर्गत झापामै तीन ठाउँमा सभा भए । तीन [Read More…]

suprime court news photo

प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सर्यो

March 17, 2017 Nepal Media 0

काठमाडौं, ४ चैत २०७३ । सर्वोच्च अदालतले मागेको फाइल गृहमन्त्रालयले नपठाउँदा प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सरेको छ। सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जयबहादुर चन्दविरुद्ध रिट निवेदन परेपछि सर्वोच्चले मागेको कार्यसम्पादन मूल्यांकन फाइल गृहले नपठाउँदा बिहीबार तेस्रोपटक सुनुवाइ सरेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले बिहीबार [Read More…]

1 2