मनसुनी वायुको प्रभाव: अधिकांश भागमा वर्षा

News Source: Nagarik News

मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Manakamana Temple, Gorkha (Popular Hindu Temple of Nepal)

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

पुरा समाचारको लागि यहाँ क्लिक गर्नुहोस

 

  • 102Read This News:
  • 501839Total reads:
  • 305387Total visitors: