प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सर्यो
काठमाडौं, ४ चैत २०७३ । सर्वोच्च अदालतले मागेको फाइल गृहमन्त्रालयले नपठाउँदा प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सरेको छ। सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जयबहादुर चन्दविरुद्ध रिट निवेदन परेपछि सर्वोच्चले [थप समाचार…../Read More…]
