ठगी आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ

June 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ असार २०७४। प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, वरिष्ठ [थप समाचार…../Read More…]

म्याग्दीका महिलाले गरे ‘समान ज्याला गाउँ’ घोषणा

June 22, 2017 Nepal Media Online 0

म्याग्दी, ८ असार २०७४ । महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक दुर्गम गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् [थप समाचार…../Read More…]

No Image

प्राज्ञ नगेन सिंहको आठौँ एकल चित्रकला प्रदर्शनी सम्पन्न

June 22, 2017 Nepal Media Online 0

कास्की, ८ असार २०७४। लायन्स क्लब अफ लेखनाथको आयोजनामा प्राज्ञ नगेन सिंहको आठौँ एकल चित्रकला प्रदर्शनी ‘७ प्रदेश कला प्रदर्शनी’ पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा बुधबार सम्पन्न भएको छ । [थप समाचार…../Read More…]

भोजपुरमा स्थानिय तह निर्वाचनको प्रमुख पदमा महिला सहभागिता न्यून

June 22, 2017 Nepal Media Online 0

भोजपुर, ८ असार २०७४। आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भोजपुर जिल्लाभर प्रमुख पदमा महिलाको प्रतिनिधित्व न्यून रहेको छ । जिल्लामा एकमात्र गाउपालिकामा प्रमुख पदमा महिलाको उम्मेदबारी [थप समाचार…../Read More…]

मेलम्ची नपामा फ्री वाइफाई र नगरबस सञ्चालन

June 22, 2017 Nepal Media Online 0

सिन्धुपाल्चोक, ८ असार २०७४। सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ । मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो [थप समाचार…../Read More…]

साउदी राजाका छोरा मोहमद बिन सालमन युवराजाधिराज तथा रक्षामन्त्रि घोषित

June 22, 2017 Nepal Media Online 0

साउदी अरेविया, ८ असार २०७४। साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गर्नुभएको छ । उहाँले यसअघि उहाँका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गर्नुभएको [थप समाचार…../Read More…]

९६ वर्षीय वेलायती युवराज फिलिप सङ्क्रमणका कारण अस्पताल भर्ना

June 22, 2017 Nepal Media Online 0

लन्डन, ८ असार २०७४ । बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना हुनुभएको छ । शरीरमा सङ्क्रमण भएको [थप समाचार…../Read More…]

मध्य अफ्रिकामा भएको झडपमा परी एक सयको मृत्यु

June 22, 2017 Nepal Media Online 0

मध्य अफ्रिकन गणतन्त्र, ८ असार २०७४ । मध्य अफ्रिकाली गणतन्त्रमा भएको झडपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । उक्त हिंसा सरकारले विद्रोही [थप समाचार…../Read More…]

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

June 22, 2017 Nepal Media Online 0

रसिया, ८ असार २०७४। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी [थप समाचार…../Read More…]