संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजिनामा

October 10, 2018 Nepal Media Online 0

अमेरिका, २४ असोज २०७५ । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिनुभएकी हेली [थप समाचार…../Read More…]

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

October 10, 2018 Nepal Media Online 0

भारत, २४ असोज २०७५ । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब [थप समाचार…../Read More…]

मुस्ताङका स्याउको माग बढ्दो

October 9, 2018 Nepal Media Online 0

कास्की, २३ असोज २०७५ । “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन्,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, [थप समाचार…../Read More…]

शेयर बजार सामान्य अङ्कले घट्यो

October 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २३ असोज २०७५ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.५९ बिन्दुले घटेर १ हजार २१७.९३ [थप समाचार…../Read More…]

विचाराधीन मुद्दामा समाचार नलेख्न सञ्चारमाध्यमसँग आग्रह

October 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २३ असोज २०७५ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना [थप समाचार…../Read More…]

ट्र्याक्टर दुर्घटना दुईको मृत्यु

October 9, 2018 Nepal Media Online 0

कैलाली, २३ असोज २०७५ । कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । ढुङ्गा बोकेर फल्लेबिसौनाबाट [थप समाचार…../Read More…]

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

October 9, 2018 Nepal Media Online 0

सिराहा, २३ असोज २०७५ । पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा [थप समाचार…../Read More…]

फिजीमा नोभेम्बर १४ मा हुने आमनिर्वाचनको तयारी

October 9, 2018 Nepal Media Online 0

फिजी, २३ असोज २०७५ । फिजीमा अगामी नोभेम्बर १४ मा हुने आमनिर्वाचनका लागि ६ लाख ३७ हजार ५२७ नागरिकले मतदाता नामावली सूचीमा नाम दर्ता गरेका छन् । फिजीको निर्वाचनका पर्यवेक्षक [थप समाचार…../Read More…]