रेल्वे लिकमा प्रयोग हुने गिट्टी बोकेको रेल जनकपुरमा
धनुषा, २५ असोज २०७५ । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल जनकपुर आइपुग्यो । बुधवार अपराह्न ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो । रेल [थप समाचार…../Read More…]
