पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

July 25, 2018 Nepal Media Online 0

पाकिस्तान, १० साउन २०७५ । हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक [थप समाचार…../Read More…]

उदयपुर सिमेन्ट उद्योगले गर्यो यो वर्ष रु दुई अर्बभन्दा बढीको कारोवार

July 25, 2018 Nepal Media Online 0

उदयपुर, ९ साउन २०७५ । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार [थप समाचार…../Read More…]

जघन्य र ठूला अपराध संख्यामा कमी

July 25, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ साउन २०७५ । महानगरीय प्रहरी परिसर काठमाडौँमा आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न किसिमका अपराधका मुद्दा संख्यामा ३३ प्रतिशतले बृद्धि भएपनि जघन्य तथा ठूला अपराधका मुद्दाको संख्यामा कमी आएको [थप समाचार…../Read More…]

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

July 25, 2018 Nepal Media Online 0

बैतडी, ९ साउन २०७५ । गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको [थप समाचार…../Read More…]

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ब्राकी थेरापी उपकरण जडान

July 25, 2018 Nepal Media Online 0

चितवन, ९ साउन २०७५ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका [थप समाचार…../Read More…]

महँगो भएपछि जनताले किन्न छाडे डोल्पावासीले खाद्य संस्थानको चामल

July 25, 2018 Nepal Media Online 0

डोल्पा, ९ साउन २०७५ । हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्य संस्थानको चामल वितरण [थप समाचार…../Read More…]

ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

July 25, 2018 Nepal Media Online 0

ग्रीस, ९ साउन २०७५ । ग्रीसको राजधानीनजिकै समुद्री इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको [थप समाचार…../Read More…]

मोदीद्वारा रुवाण्डालाई २०० गाई हस्तान्तरण

July 25, 2018 Nepal Media Online 0

रुवाण्डा, ९ साउन २०७५ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्र राष्ट्रलाई गाई उपहार दिएर “गाई कूटनीति”को अभ्यास गर्नुभएको छ । एउटा भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवाण्डालाई मंगलबार २०० वटा [थप समाचार…../Read More…]

जापानमा गर्मीले ६५ जनाको ज्यान लियो

July 25, 2018 Nepal Media Online 0

जापान, ९ साउन २०७५ । जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । [थप समाचार…../Read More…]

पुटिन र ट्रम्प निरन्तर “उपयोगी सम्पर्कमा”

July 25, 2018 Nepal Media Online 0

रसिया, ९ साउन २०७५ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच निरन्तर “उपयोगी सम्पर्क” भइरहेको छ । यसअघि भएको दुई नेताको शिखर वार्ताका क्रममा निरन्तर सम्पर्कमा [थप समाचार…../Read More…]