सिद्धिचरण लोकमार्गको कटारी–ठाँटी सडकखण्ड शुक्रबारदेखि सञ्चालन हुने
उदयपुर, १३ असार २०७५ । एक महिनादेखि यातायात अवरुद्ध हुँदै आएको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–९ हर्देनीको ठाँटी सडकखण्डको अवरुद्ध सडक शुक्रबारदेखि सञ्चालन हुने भएको छ । कटारीस्थित ठाँटीमा पटक–पटक पहिरो [थप समाचार…../Read More…]
