पोखरामा मापदण्ड विपरीत निर्माण भएकाका संरचना हटाइने

May 21, 2018 Nepal Media Online 0

कास्की, ७ जेठ २०७५ । पोखरा महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा [थप समाचार…../Read More…]

१५ दिन भित्रै साँफेवगर विमानस्थलको निमार्ण कार्य सम्पन्न हुने

May 21, 2018 Nepal Media Online 0

अछाम, ७ जेठ २०७५ । २०५८ फागुनमा माओवादी आक्रमणमा विमानस्थलको टावर ध्वस्त भए संगै २०६२ सालमा पुर्णरुपमा बन्द भएको अछामको साफेबगर विमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । [थप समाचार…../Read More…]

नक्सलवादी समूहद्वारा विष्फोटन गराउँदा भारतीय ५ प्रहरीको मृत्यु

May 21, 2018 Nepal Media Online 0

भारत, ७ जेठ २०७५ । छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ्याएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन [थप समाचार…../Read More…]

कीर्तिमानी आरोही कामीरिताको २२औँ सगरमाथा आरोहण

May 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ जेठ २०७५ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाले स्वास्थ्यले साथ दिए अर्को पटक पनि सगरमाथा आरोहण गर्ने बताउनुभयो । [थप समाचार…../Read More…]

स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन

May 20, 2018 Nepal Media Online 0

रसुवा, ६ जेठ २०७५ । रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गर्नुभएको छ । नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दूरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक [थप समाचार…../Read More…]

आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

May 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ जेठ २०७५। सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन [थप समाचार…../Read More…]

हलेसी उत्कृष्ट पर्यटकीय गन्तव्य सह–महामन्त्री डा प्रकाशशरण महत

May 20, 2018 Nepal Media Online 0

खोटाङ, ६ जेठ २०७५ । नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ [थप समाचार…../Read More…]

आगलागीबाट १८ लाखभन्दा बढीे क्षति

May 20, 2018 Nepal Media Online 0

इलाम, ६ जेठ २०७५ । इलामको माङ्सेबुङ गाउँपालिका– २ स्थित एक घरमा आगलागी हुँदा रु १८ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट स्थानीय धनजित राईको दुई तले घर जल्दा [थप समाचार…../Read More…]

जिल्ला अस्पताल जलेश्वरको इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

May 20, 2018 Nepal Media Online 0

महोत्तरी, ६ जेठ २०७५ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका [थप समाचार…../Read More…]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

May 20, 2018 Nepal Media Online 0

चितवन, ६ जेठ २०७५ । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो [थप समाचार…../Read More…]