राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने

May 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ जेठ २०७५ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको [थप समाचार…../Read More…]

युवा संगठनको महासभा आजदेखि

May 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ जेठ २०७५ । विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा आजदेखि काठमाण्डौमा हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि [थप समाचार…../Read More…]

क्यासिनोमा छापा, २ नेपाली पक्राउ

May 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ जेठ २०७५ । महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाण्डौको [थप समाचार…../Read More…]

जन्मदै जर्नेल हुने जमाना गयो, वर्तमान सरकारले मजदुरको हितमा काम गर्ने

May 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ जेठ २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकार सहितको लोकतन्त्रको स्थापना भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार नेपाली सेनाको इन्द्रध्वज गणको बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले [थप समाचार…../Read More…]

सुन काण्डका २८ जना थुनामा

May 23, 2018 Nepal Media Online 0

मोरंग, ९ जेठ २०७५ । मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ [थप समाचार…../Read More…]

दक्षिण कोरिया भन्छ– उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौँ

May 23, 2018 Nepal Media Online 0

दक्षिण कोरिया, ९ जेठ २०७५ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङले [थप समाचार…../Read More…]

अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति

May 23, 2018 Nepal Media Online 0

अमेरिका, ९ जेठ २०७५ । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै [थप समाचार…../Read More…]

बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति

May 22, 2018 Nepal Media Online 0

लमजुङ, ८ जेठ २०७५ । मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम संघले आपत्ति जनाएको छ । नेपाल मुस्लिम संघ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति [थप समाचार…../Read More…]

भेनेजुयलाको राष्ट्रपतिमा मडुरोको जीत

May 22, 2018 Nepal Media Online 0

भेनेजुयला, ८ जेठ २०७५ । भेनेजुयलाका राष्ट्रपति आगामी ६ वर्षका लागि अनुमोदित हुनुभएको छ । भेनेजुयलाको निर्वाचन अधिकारीले भनेका छन्, निर्वाचनमा मडुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ [थप समाचार…../Read More…]

‘सिन्ड्रेला नेपाल २०१८’को उपाधि उपासनालाई

May 21, 2018 Nepal Media Online 0

काठमाडौं, ७ जेठ २०७५। ‘सिन्ड्रेला नेपाल–२०१८’को ताज उपासना श्रेष्ठले पहिरिएकीछिन् । शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धालाई पछि पार्दै उपासना यस वर्षकी ‘सिन्ड्रेला नेपाल’ घोषित भएकी हुन् । उपसनाले [थप समाचार…../Read More…]