भक्तपुर जिल्लाका संस्थागत विद्यालयको शुल्क निर्धारण
भक्तपुर, ५ वैशाख २०७४। जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको [थप समाचार…../Read More…]
