सगरमाथा चढ्ने पहिलो महिला आरोही जापानी नागरिक जुनको तावेईको अर्वुद रोकका कारण ७७ वर्षको उमेरमा निधन

October 23, 2016 Nepal Media Online 0

जापान, ७ कात्तिक २०७३ । विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्ने पहिलो महिला जापानकी जुनको तावेईको मृत्यु भएको जापानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो । [थप समाचार…../Read More…]

मन्त्री भन्छिन्ः सेक्सका लागि सानो ठाउँ भए पुग्छ

October 21, 2016 Nepal Media Online 0

‘सम्पत्तिलाई प्राथमिकता दिनु हुँदैन, किनकी सेक्स गर्नका लागि तपाइँलाई निकै सानो ठाउँ भए पुग्छ ।’यो भनाइ कुनै उरण्ठेउलो तन्नेरीले बन्द कोठाभित्रबाट निकालेको आवाज होइन । सिंगापुरकी एक वरिष्ठ मन्त्रीको भनाइ [थप समाचार…../Read More…]

बेलायत ‘हार्ड ब्रेक्जिट’ को पक्षमा भए ईयू सोहीअनुरुप अघि बढ्ने : अलान्द

October 21, 2016 Nepal Media Online 0

बेल्जियम, ५ कात्तिक २०७३ । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बेलायती प्रधानमन्त्री टेरेसा मे ‘हार्ड ब्रेक्जिट’ को पक्षमा देखिएको बताउनुभएको छ । बिहीबार युरोपियन युनियन (ईयू) नेताहरुको सम्मेलनका लागि बेल्जियम पुग्नुभएका [थप समाचार…../Read More…]

दक्षिण अफ्रिकाद्वारा करिब तेइस हजार हतियार नष्ट

October 21, 2016 Nepal Media Online 0

दक्षिण अफ्रिका, ५ कात्तिक २०७३ । दक्षिण अफ्रिकामा अपराधमूलक घटना नियन्त्रण प्रयासस्वरुप प्रहरीले २३ हजार ९९९ हतियार नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रहरीले मुलुकको विभिन्न भागबाट नियन्त्रणमा लिएका हतियार [थप समाचार…../Read More…]

फिलिपिन्सका राष्ट्रपतिद्वारा अमेरिकासँगको सहकार्यबाट ‘पृथक’ बनेको घोषणा

October 21, 2016 Nepal Media Online 0

चीन, ५ कात्तिक २०७३। चीन भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको चर्चा गर्दै आफ्नो मुलुक अमेरिकासँगको सहकार्यलाई अन्त्य गरेको घोषणा बिहीबार गर्नुभएको छ [थप समाचार…../Read More…]

अन्ततः गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल पक्राउ परे रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोपमा

October 20, 2016 Nepal Media Online 0

काठमाडौँ, ४ कात्तिक २०७३। गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोपमा महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले [थप समाचार…../Read More…]

अमेरिकामा विमान दुर्घटनामा तीन जना मारिए

October 19, 2016 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, ३ कात्तिक २०७३ । मध्यउत्तरी अमेरिकी राज्य पेनसिल्भानियामा भएको एक सानो विमान दुर्घटनामा मारिएका तीन व्यक्तिको सनाखत भएको पेनसिल्भानिया राज्यका प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा मारिएका [थप समाचार…../Read More…]