महात्मा गांधीका पनातीनीलाई ७ बर्ष जेल

दक्षिण अफ्रीकी एक अदालतले महात्मा गांधीका पनातिनीलाई ६० लाख रेन्ड (५ करोड १३ लाख रुर्पैया) बरावरको जालसाजी गरेको आरोपमा ७ बर्षको जेल सजाय सुनाएकोछ ।

डरबनको एक अदालतले सोमवार ५६ वर्षीय आशीष लता रामगोबिनलाई यो सजाय सुनाएको हो ।

आशीष लताले उद्योगपति एस.आर. महाराजसंग भारतवाट खोप आयात गरेवापत सीमा शुल्क करको क्लियरिंगको लागि भनेर उक्त रकम लिएको आरोप छ ।

 

  • 103Read This News:
  • 481787Total reads:
  • 288932Total visitors: