फरक परिवेशमा आयो “माननीयज्यु” नयाँ तीज गीत

काठमाडौँ, २१ साउन २०७५ । हरितालिका तीज आउन अझै एक महिना बाँकी भए पनि नेपाली बजार र सामाजिक सञ्जालमा तीजका गीत चम्कन थालेका छन् ।

कुनै दिन ‘पोइला जान पाम’ नामक तीजगीतबाट चर्चामा रहेकका सांसद कोमल ओलीको ‘माननीयज्यू’ बोलको तीजगीत पनि अहिले चर्चामा छ । ओली र पशुपति शर्माको स्वरमा रहेको सो गीतले नेपालको वर्तमान राजनीतिमा रहेको समस्यालाई देखाउन खोजेको छ । गायिका ओली भन्नुहुन्छ, “यो विशुद्ध गीत मात्र होइन, हाम्रो राजनीतिक प्रतिबद्धता पनि हो, संगीत मेरो लत हो, राजनीति सेवा ।” आफूले गीतमा भनेजस्तै देशका लागि पनि आफूले केही गर्न चाहेको जीकिर गर्नु भएकोछ ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला

 

  • 107Read This News:
  • 483175Total reads:
  • 289117Total visitors: