एम ए मैथली र जेन्डर स्टडी प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, ७ असार २०७५ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल वुधवार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए सिम्बोल नं. टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ ।

 

  • 50Read This News:
  • 502745Total reads:
  • 306222Total visitors: