संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
अबुधाबी, ७ असोज २०७५ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो [थप समाचार…../Read More…]
