म्यान्माका स्टेट काउन्सिलर सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
काठमाडौँ, १३ मङ्सिर २०७५ । म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर [थप समाचार…../Read More…]
