म्याजिक चप्पल कारखानामा आगलागी

March 17, 2017 Nepal Media Online 0

मोरंग, ४ चैत २०७३। मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे आगलागी भएको छ । विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र [थप समाचार…../Read More…]

ईटहरी गोल्ड कपको उपाधि काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई

March 17, 2017 Nepal Media Online 0

झापा, ४ चैत २०७३ । काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले ईटहरी गोल्ड कप आमन्त्रण अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । ईटहरी स्थित जनता माध्यमिक विद्यालयको मैदानमा बिहिबार सम्पन्न [थप समाचार…../Read More…]

पाल्पामा ४ वटा स्वास्थ्य चौकी भवन बन्दै

March 17, 2017 Nepal Media Online 0

पाल्पा, ४ चैत २०७३ । पाल्पामा यस आर्थिक वर्षमा चारवटा स्वास्थ्य चौकी भवन निर्माण भइरहेका छन् । स्वास्थ्य सेवामा पहुँच र सहरदेखि गाउँसम्म सुलभ र सहज सेवा प्रदान गर्नका लागि [थप समाचार…../Read More…]

अवैध रकमसहित चार व्यक्ति प्रक्राउ

March 17, 2017 Nepal Media Online 0

बाँके, ४ चैत २०७३ । अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । भारतीय रु २० लाख ४ हजार २ सय [थप समाचार…../Read More…]

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा चिठ्ठी खोल्ने क्रममा विस्फोट

March 17, 2017 Nepal Media Online 0

फ्रान्स, ४ चैत २०७३। अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ । विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले [थप समाचार…../Read More…]

अमेरिकी पूर्व राष्ट्रपति ओबामा एक महिनाकालागि फ्रान्समा

March 17, 2017 Nepal Media Online 0

फ्रान्स, ४ चैत २०७३ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार आफ्नो परिवार विना नै फ्रान्सको पर्यटकिय टापु तहीतीमा रहेको वातावरण मैत्री ब्राण्डो रिसोर्टमा पुगेको त्यहाँको एक स्थानिय [थप समाचार…../Read More…]

बेलायती महारानीबाट प्रधानमन्त्री मेलाई ब्रेक्जिट प्रक्रिया शुरू गर्न अख्तियार प्रदान

March 17, 2017 Nepal Media Online 0

वेलायत, ४ चैत २०७३। बेलायतकी महारानी एलिजावेथ द्वितीयले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा स्वीकृती दिँदै विधेयकमा विहीबार हस्ताक्षर गर्नुभएको छ । गत [थप समाचार…../Read More…]

फ्रान्समा एक विद्यालयमा अज्ञात समूहले गोली चलाउँदा केही घाइते

March 17, 2017 Nepal Media Online 0

फ्रान्स, ४ चैत २०७३ । फ्रान्सको दक्षिण सहर ग्रेसमा एक माध्यमिक विद्यालयमा बिहीबार अज्ञात समूहले गोली चलाउँदा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । टक्कीभिल्ले माध्यमिक विद्यालयमा भएको गोली [थप समाचार…../Read More…]

टिलरसनद्वारा कोरियाली द्विपको आणविक विषयमा नयाँ धारणा ल्याउने

March 17, 2017 Nepal Media Online 0

जापान, ४ चैत २०७३। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कोरियाली प्रायद्विपको आणविक मुद्दाबारे नयाँ धारणा आवश्यक भएको जनाएको छ । जापानको राजधानी टोकियोमा जापानी समकक्षी फुमिओ किसिदासँग गरेको संयुक्त पत्रकार सम्मेलनमा [थप समाचार…../Read More…]

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिनवाट वञ्चित

March 16, 2017 Nepal Media Online 0

कास्की, ३ चैत २०७३। आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । वर्षभरि ७० प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परीक्षा दिन नपाएको [थप समाचार…../Read More…]