महोत्तरीमा असिनापानीले बालीनाली नष्ट

March 25, 2017 Nepal Media Online 0

महोत्तरी, १२ चैत २०७३। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाभरि गएराति र आज बिहान परेको असिना पानीले लाखौँको बालीनाली नष्ट पारेको छ । भीषण पानीसँगै अन्धाधुन्धरुपमा परेको असिनाले जिल्लाको सयौँ हेक्टर [थप समाचार…../Read More…]

सकुन्तला वर्मा टि २० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेटलाई

March 25, 2017 Nepal Media Online 0

रुपन्देही, १२ चैत २०७३ । लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले शशिकान्त सकुन्तला वर्मा टि २० क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । रुपन्देहिको भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा शनिबार [थप समाचार…../Read More…]

राजश्री जनक फुटबल प्रतियोगिताको सेमिफाईनलमा एपिएफ

March 25, 2017 Nepal Media Online 0

काठमाण्डौ, १२ चैत २०७३ । सशस्त्र प्रहरीको एपिएफ क्लब राजश्री जनक फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा शनिबार भएको खेलमा ए पि यफ क्लबले जावलाखेल युथ क्लबलाई [थप समाचार…../Read More…]

एएफसी एशियन कप फुटबल छनोट खेल्न नेपाली टोली फिलिपिन्स जाँदै

March 25, 2017 Nepal Media Online 0

काठमाण्डौ, १२ चैत २०७३ । नेपाली राष्ट्रिय फुटबल ए एफ सी एशियन कप छनोट खेल्न आज फिलिपिन्स जाँदै छ । नेपालले फिलिपिन्स संग चैत १५ गते एउटा खेल खेल्ने छ [थप समाचार…../Read More…]

एएफसी एशियन कप फुटबल छनोट खेल्न नेपाली टोली फिलिपिन्स जाँदै

March 25, 2017 Nepal Media Online 0

काठमाण्डौ, १२ चैत २०७३ । नेपाली राष्ट्रिय फुटबल ए एफ सी एशियन कप छनोट खेल्न आज फिलिपिन्स जाँदै छ । नेपालले फिलिपिन्स संग चैत १५ गते एउटा खेल खेल्ने छ [थप समाचार…../Read More…]

भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क

March 25, 2017 Nepal Media Online 0

चितवन, १२ चैत २०७३ । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न [थप समाचार…../Read More…]

त्रि.वि. बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको [थप समाचार…../Read More…]

काठमाण्डौ नयाँ वसपार्क गोँगबुमा एक गेस्टहाउसमा आगलागी

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो [थप समाचार…../Read More…]

आरआरमा स्ववियु निर्वाचन आगामी मङ्गलबार हुने

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी मङ्गलबार हुने भएको छ । क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले [थप समाचार…../Read More…]

भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको ४ दिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल [थप समाचार…../Read More…]