नेसनल फोटोे जर्नालिज्म अवार्ड वैशाख १३मा हुने
काठमाडौँ, ७ वैशाख २०७४ । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० ले यही वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा ‘फोटो कन्सर्न नेसनल फोटोे जर्नालिज्म अवार्ड २०७३’ प्रदान गर्ने भएको [थप समाचार…../Read More…]
