रुस्लान अत्तरिया कप महिला क्रिकेट सुरु, एफिएफको विजयी शुरुआत
कैलाली, २२ वैशाख २०७४। अत्तरियामा विहिावारदेखि देशकै सर्वाधिक धनराशिको ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली एफिएफले विजयी [थप समाचार…../Read More…]
