बागलुङमा पनि ‘फुटसल’ खेल सुरु

February 7, 2017 Nepal Media Online 0

बागलुङ, २५ माघ २०७३। फुटबलको सानो रुप ‘फुटसल’ खेल बागलुङमा पनि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति र पत्रकार महासङ्घ बागलुङ शाखाबीच सोमबार मैत्रीपूर्ण खेल आयोजना गरी फुटसलको [थप समाचार…../Read More…]

भूकम्पपीडितलाई अनुदान वितरण, थप बीस करोड निकासा

February 7, 2017 Nepal Media Online 0

भक्तपुर, २५ माघ २०७३। भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ । [थप समाचार…../Read More…]

क्यास्पियन क्रिकेट कप २०७३ फागुण ३ गतेदेखी धनगढीमा हुने

February 7, 2017 Nepal Media Online 0

कैलाली, २५ माघ २०७३। क्यास्पियन एकेडेमी धनगढीले आगामी फागुन ३ देखि १० गतेसम्म यहाँ क्यास्पियन क्रिकेट कप २०७३ को आयोजना गर्ने भएको छ । कैलालीमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका संस्थापक [थप समाचार…../Read More…]

पिक आवरमा ५ वटै ठुला जलविद्युत केन्द्र सञ्चालनमा

February 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २५ माघ २०७३ । पाँचवटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमा मात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्न सम्भव भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको [थप समाचार…../Read More…]

निर्वाचन हुनेमा शङ्का नगरौँ वरु वातावरण वनाउन सहयोग गरौँः प्रधानमन्त्री दाहाल

February 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २५ माघ २०७३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उहाँले सबैलाई समेटेर [थप समाचार…../Read More…]

कुखुराको मासुको मूल्य बढ्यो, अव प्रतिकिलो ३ सय रुपैया

February 7, 2017 Nepal Media Online 0

चितवन, २५ माघ २०७३ । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको २ दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको [थप समाचार…../Read More…]

लेखनाथ महोत्सवको तयारी पूरा

February 7, 2017 Nepal Media Online 0

कास्की, २५ माघ २०७३ । लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । पोखरामा [थप समाचार…../Read More…]

“ठान्यौ सानी कच्चा” र “आमालेत छोडेर गैहालिन” विमोचन

February 6, 2017 Nepal Media Online 0

काठमाण्डौ, २४ माघ २०७३ । राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा आज काठमाण्डौमा २ ओटा गीतको सामुहिक बिमोचन भएको छ । दौतरी क्रियसन प्रालिको प्रस्तुतिमा रहेको शुभ श्री लुङ्गेली “झम्के”को लोकदोहोरी [थप समाचार…../Read More…]

आठौँ सिमरा गोल्डक कपको सेमिफाइनलमा हिमालयन सेर्पा क्लव

February 6, 2017 Nepal Media Online 0

वारा, २४ माघ २०७३ । हिमालयन सेर्पा क्लब आठौँ सिमरा गोल्डक कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रङ्गशालामा सोमबार भएको खेलमा हिमालयन सेर्पा क्लबले रुपन्देही ११ [थप समाचार…../Read More…]