निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न आज वितरण गर्ने
काठमाडौँ, २२ वैशाख २०७४। निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिने भएको छ । पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार अहिले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म [थप समाचार…../Read More…]
