एसबिआई बैंक लैनचौरका प्रबन्धक हत्यारा धादिङमा पक्राउ

May 7, 2017 Nepal Media Online 0

भक्तपुर, २४ वैशाख २०७४ । एकाबिहानै आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । कौशलटार, सागबारीमा नेपाली सेनाका [थप समाचार…../Read More…]

कैलाली क्रिकेट एकेडेमी रुस्लान कपको सेमिफाइनलमा

May 7, 2017 Nepal Media Online 0

कैलाली, २४ वैशाख २०७४ । कैलालीको अत्तरीयामा जारी ‘रुस्लान अत्तरीया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको छ [थप समाचार…../Read More…]

दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा ८ जना पत्रकार सम्मानित

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४। सूचना तथा सञ्चार मन्त्रालयले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनु हुने ८ जना पत्रकारलाई सम्मान गरेको छ । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा [थप समाचार…../Read More…]

गोरखापत्रलाई निजीकरण नभई अझ सक्षम र सवल बनाइने

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले गोरखापत्रलाई स्तरीय बनाइने बताउनुभएको छ । गोरखापत्र संस्थानको ११७ औँ वार्षिकोत्सव तथा दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आज यहाँ आयोजित [थप समाचार…../Read More…]

गठबन्धनको निर्णय आधिकारिक नभएर व्यक्तिगत भएको उपेन्द्र यादवको जिकिर

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गठबन्धनका नामबाट आएको प्रेस विज्ञप्तिप्रति आफ्नो र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले संघीय गठबन्धनको संयोजक [थप समाचार…../Read More…]

योगालाई खेलकुदको रुपमा मान्यता दिइने

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४। युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले योगाको माध्यमबाट व्यक्तिको शरीरमा स्वस्थता आउने तथा मानसिक एकाग्रता हुने भएकाले सरकारले योगालाई खेलकुदसँग जोड्ने योजना बनाएको बताउनुभएको छ । नेसनल [थप समाचार…../Read More…]

जीवनजलको उत्पादन गरेर नेपाल औषधि लिमिटेड पुनःसञ्चालनमा

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४ । नेपाल औषधि लिमिटेडले ८ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले आजबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ । सरकारी [थप समाचार…../Read More…]

काठमाण्डौ कोटेश्वरको एक होटलमा महिला मृत फेला

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४ । कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, [थप समाचार…../Read More…]