स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव

May 19, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ जेठ २०७४ । अर्थविद्हरुले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आज काठमाण्डौमा आयोजना गरेको साक्षात्कारमा [थप समाचार…../Read More…]

ट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि ग्लोबल टेन्डर आह्वान गरिने

May 19, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ जेठ २०७४। उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा [थप समाचार…../Read More…]

इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान शुरु

May 19, 2017 Nepal Media Online 0

इरान, ५ जेठ २०७४ । इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर [थप समाचार…../Read More…]

विदुर नगरपालिकामा एमाले विजयी

May 19, 2017 Nepal Media Online 0

नुवाकोट, ५ जेठ २०७४ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । १३ वटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख [थप समाचार…../Read More…]

पुतलीबजार नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुख विजयी

May 19, 2017 Nepal Media Online 0

स्याङ्जा, ५ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएकी सीमा क्षेत्री कुल १० हजार २ सय ४९ [थप समाचार…../Read More…]

उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा

May 19, 2017 Nepal Media Online 0

कैलाली, ५ जेठ २०७४। यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहको [थप समाचार…../Read More…]

भरतपुरमा गोली प्रहार गरी लुटपाट

May 19, 2017 Nepal Media Online 0

चितवन, ५ जेठ २०७४ । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक [थप समाचार…../Read More…]

१२ दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

May 19, 2017 Nepal Media Online 0

बैतडी, ५ जेठ २०७४। नेपाल टेलिकमको बैतडीमा रहेका २ वटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र [थप समाचार…../Read More…]