प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा
काठमाडौँ, १० जेठ २०७४। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालयबाट आज अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै उहाँले आजै प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गर्नुभयो । [थप समाचार…../Read More…]
