सिरियामा रसियाली हवाई आक्रमणमा १ सय २० आइएस लडाकुको मृत्यु
सिरिया, १४ जेठ २०७४। सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले शनिबार जनाएको छ [थप समाचार…../Read More…]
