चिनियाँ पर्यटक चीनको गुवाङ्दोङमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम

June 10, 2017 Nepal Media Online 0

काठमाडौँ, २७ जेठ २०७४। चिनियाँ पर्यटक नेपालमा भित्र्याउने उद्देश्यले छिमेकी मुलुक चीनको गुवाङ्दोङमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । गुवाङ्दोङको प्रान्तीय सकारको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन [थप समाचार…../Read More…]

दिनेशकुमार कार्कीको शरणार्थी सङ्घर्ष–गाथा ‘हन्बेर्नो’ सार्वजनिक

June 10, 2017 Nepal Media Online 0

काठमाडौँ, २७ जेठ २०७४ । स्रष्टा दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ आज लोकार्पण गरिएको छ । भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यासको वरिष्ठ पत्रकार किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी [थप समाचार…../Read More…]

राजपासंग गरेको सम्झौता पुरा नभए दोश्रो स्थानिय तह निर्वाचन नहुने

June 10, 2017 Nepal Media Online 0

सप्तरी, २७ जेठ २०७४ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा [थप समाचार…../Read More…]

जिल्ला अस्पताल रेउघा रोल्पामा चिकित्सक नहुँदा जटिल प्रसूति सेवा ठप्प

June 10, 2017 Nepal Media Online 0

रोल्पा, २७ जेठ २०७४ । जिल्ला अस्पताल रेउघा रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । तालिम प्राप्त चिकित्सक नहुँदा सो सेवा ठप्प भएको हो । जसका कारण प्रसूति सेवा [थप समाचार…../Read More…]

वैद्य र चन्दलाई पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह

June 10, 2017 Nepal Media Online 0

काठमाडौँँ, २७ जेठ २०७४। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा आज आयोजित [थप समाचार…../Read More…]

दोश्रो स्थानिय तह निर्वाचनमा सीमा नाका ४८ घन्टा बन्द गरिने

June 10, 2017 Nepal Media Online 0

इलाम, २७ जेठ २०७४ । दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ । सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा [थप समाचार…../Read More…]

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

June 10, 2017 Nepal Media Online 0

कास्की, २७ जेठ २०७४। पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा ५ महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प [थप समाचार…../Read More…]

गोसाइँकुण्डका लागि उडेको मनाङ एयरको हेलिकप्टर क्षति

June 10, 2017 Nepal Media Online 0

रसुवा, २७ जेठ । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौँबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा क्षति भएको छ । ६ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा [थप समाचार…../Read More…]

महाकाव्य ‘आमाको आँगन’ सार्वजनिक

June 9, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ जेठ २०७४। कवि तथा समालोचक नवीनबन्धु पहाडीद्वारा रचित ‘आमाको आँगन’ महाकाव्य विहिवार सार्वजनिक भएको छ । समसायिक राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएर रचना गरिएको महकाव्यको कवि तथा नेपाल सरकारका [थप समाचार…../Read More…]