इटालीको सनमार्को पेन्टस् नेपालमा

काठमाडौँ, २१ असार २०७४। विजेता इन्टरनेसनल पेन्टिङ एण्ड डेकोरेटिभ प्रालिले इटालियन पेन्टस् सनमार्को नेपाली बजारमा पहिलोपटक भित्रयाएको छ ।

काठमाडौँस्थित विजेता प्रालिले उक्त पेन्टसलाई अधिकारिकरुपमा नेपाल भित्रयाइएको छ ।

कम्पनीका बजार निर्देशक जेने लुकाले विश्वभरि नै आफ्नो पेन्टस् नम्बर वान ब्रान्ड भएकाले नेपालमा पनि यसले राम्रो स्थान पाउने र पहिलो नै हुने दाबी गरेकोछ ।

नेपाल भित्रिएसँगै सनमार्को ८३ वटा देशमा पुगेको छ ।

सनमार्को पेन्ट्स ८० वर्ष पूरानो हो ।

 

  • 66Read This News:
  • 459610Total reads:
  • 269116Total visitors: